दुर्घटना न्यूनीकरण गर्न आजदेखि टाइमकार्ड शुरु

<p>विराटनगर ।  दुर्घटना न्यूनीकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट शुरु भएको छ । टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने [&hellip;]</p>

Share News