सुडानी सरकार र प्रतिपक्षीबीच शान्ति सम्झौताको खाकामा हस्ताक्षर

<p>खार्तुम । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले  शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पुर्याउनका लागि राष्ट्रपतिले [&hellip;]</p>

Share News