शुक्रबार सार्वजनिक विदा

<p>काठमाडौं । बाग्मती प्रदेश सरकारले सोनाम लोसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत पुस २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन बिदा दिने निर्णय गरेको हो ।</p>