राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायिका पूजा शर्मा

<p>काठमाडौं। नायिका पूजा शर्मा राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बनेकी छन् । उनी राइट पाथ करियर काउन्सिलिङको ५ वर्षको लागि ब्राण्ड एम्बेसडर बनेकी हुन् । पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् । बिगत ३ [&hellip;]</p>

काठमाडौं। नायिका पूजा शर्मा राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बनेकी छन् । उनी राइट पाथ करियर काउन्सिलिङको ५ वर्षको लागि ब्राण्ड एम्बेसडर बनेकी हुन् ।

पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् ।

बिगत ३ वर्ष देखि संचालनमा आएको यस् संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक  शाखा रहेकाे छ । राइट पाथ मार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्यु जिल्याण्ड लगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जान परामर्श लिन सकिन्छ ।

 

Share News