सवा दुई करोड लागतमा खानेपानी आयोजना सम्पन्न, घण्टाैं हिडेर पानी ल्याउने दिनकाे अन्त्य

<p>स्याङ्जा । घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । खानेपानी आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी [&hellip;]</p>

Share News