कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

<p>काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ । बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरू हुनेछ।</p>

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ ।

बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरू हुनेछ।

Share News