भुकम्पले क्षतिग्रस्त निजी तथा सरकारी भवनको पुनःनिर्माणमा ढिलाइ

<p>पाल्पा । चार वर्ष अघिको विनाशकारी महाभुकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पुनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पुरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६ सय ९४ निजी आवाशमध्ये हालसम्म १ हजार ७ सय ३२ परिवारको पुनःनिर्माण भएका छन् । २ हजार ९६२ भूकम्पपीडितका निजी घर [&hellip;]</p>

Share News