बह्माण–क्षेत्री समुदायका महिला नौमती बाजा छुनुहुँदैन भन्ने परम्परा ताेड्दै , अहिले पञ्चेबाजा सिक्न व्यस्त

<p>गलेश्वर । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् । बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । [&hellip;]</p>

Share News