नन्दीकेश्वर महादेव मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक

<p>भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५अाैं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिए । मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पुर्याउँदै आएको अन्नदान मेलामा [&hellip;]</p>

Share News