राेल्पाका ३६० घर पहिराेको उच्च जाेखिममा, बस्ती स्थानान्तण गरिने

<p>राेल्पा । राेल्पा जिल्लामा पहिराको अत्यधिक जोखिम देखिन थालेको छ । पहिराले जनधनको क्षतिका साथै बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । भौगोलिक अध्ययन र इञ्जिनीयरिङ डिजाइनबिना खनिएका सडकले पहिराको उच्च जोखिम देखिन थालेको हो । पहिराका कारण सुनछहरीका वडा नं ४ र ५ उच्च जोखिममा छन् । प्रदेश नं ५ का १२ जिल्लामध्ये रोल्पालाई [&hellip;]</p>

Share News