नवलपुरका ४८९ व्यक्तिले पाए अपाङ्गता परिचयपत्र

<p>नवलपुर । गैँडाकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा ४८९ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्र कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ बमोजिम परिचयपत्र वितरण गरेको हो । नगरप्रमुख छत्रराज पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तरराष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी नरपालिकाले कार्यविधि बनाएको [&hellip;]</p>

Share News