समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिनेः मन्त्री नेम्वाङ

<p>फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामी दिनमा समय सीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरिने छ । ” आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो [&hellip;]</p>

Share News