मर्स्याङ्गदी खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा, २२ करोड विनियोजन, छ हजार घरधुरी लाभान्वित हुँदै

<p>तनहुँ ।  भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मर्स्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने  मर्स्याङ्गदी नदी किनारबाट पानी तान्न लागिएको हो । आयोजना सम्पन्न भएपछि तीन वडाका करिब छ हजार घरधुरीका [&hellip;]</p>

Share News