नेशनल माइक्रोफाइनान्सद्वारा पोखरीयामा न्यानो कपडा वितरण

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको छ । पोखरीयास्थित उक्त संस्थामा आबद्ध रहेका ग्राहक सदस्यहरु मध्ये दलित तथा विपन्न परिवारका ३९ जना सदस्यहरुलाई एक एक थान न्यानो कपडा कम्बल वितरण गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष प्रमोद कुमार यादव, सोही वडाको वडा सदस्य श्रीमती रिता [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको छ । पोखरीयास्थित उक्त संस्थामा आबद्ध रहेका ग्राहक सदस्यहरु मध्ये दलित तथा विपन्न परिवारका ३९ जना सदस्यहरुलाई एक एक थान न्यानो कपडा कम्बल वितरण गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष प्रमोद कुमार यादव, सोही वडाको वडा सदस्य श्रीमती रिता देवी अकाश एफ.एम.को संचालक धर्मेन्द्र चौरसिया, समाजसेवी, बुद्धिजिवी, विभिन्न पार्टी प्रतिनिधि, पत्राकारहरु, कर्मचारीहरु, सदस्य तथा अभिभावकहरु गरी करिब ८० जनाको उपस्थिती रहेको थियो ।

Share News