सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन हस्तान्तरण

<p>काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरेका हुन् । बैंकले अस्पतालमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरेका हुन् ।

बैंकले अस्पतालमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।

Share News