ट्राफिक प्रहरीद्वारा सवारी साधन जाँचमा कडाइ, १० लाख बढी राजश्व सङ्कलन

<p>डाेटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा एक महिनाको अवधिमा कूल रु १० लाख बढी राजश्व सङ्कलन गरेको छ । पछिल्लो सयम जिल्लामा खटिएको ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेको छ । सवारी जाँचमा कडाइ गर्दा राजश्व सङ्कलनमा वृद्धि तथा दुर्घटनामा कमी आएको जनाइएको छ । उक्त कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष [&hellip;]</p>

Share News