पर्यटकीय क्षेत्र अम्लेखगञ्जमा खानेपानीको अभाव, होटल व्यवसायी विस्थापित हुने अवस्थामा

<p>निजगढ ।  बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ । करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो । नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल पर्यटन वर्ष २०२० आउँनै लाग्दा सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आवश्यक मात्रामा पानीको प्रयोग गर्न [&hellip;]</p>

Share News