एनसीसी बैंकले सञ्चालनमा ल्यायाे मोरङ्गकाे रंगेली शाखा

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा १२१औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १४ गते(सोमबारदेखि) उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले उक्त स्थानमा शाखा खोलेको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा १२१औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १४ गते(सोमबारदेखि) उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकले रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले उक्त स्थानमा शाखा खोलेको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

Share News