सिजीको जुनसुकै सामान किन्दा २० प्रतिशत छुट

<p>काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने ग्राहकलाई सो मात्राको छुट दिने भएको छ । उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू [&hellip;]</p>

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने ग्राहकलाई सो मात्राको छुट दिने भएको छ ।

उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ ।

उक्त कार्यक्रममा सहभागि भई ग्राहकले विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

Share News