सामाजिक संजालमा गलत लेख्नेलाई ५ वर्ष कैद, १५ लाख जरिवाना

<p>काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ । विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको हो । कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कुनै जातजाती, धर्म, क्षेत्र तथा सम्प्रदायहरुविरुद्ध गलत कुरा लेख्नेलाई यस्तो प्रावधान अघि [&hellip;]</p>

काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ ।

विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको हो ।

कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कुनै जातजाती, धर्म, क्षेत्र तथा सम्प्रदायहरुविरुद्ध गलत कुरा लेख्नेलाई यस्तो प्रावधान अघि सारेको जनाएको छ ।

 

Share News