गीतकार प्रसाईंको “कथा मृत्युको” गीत सार्वजनिक (भिडियोसहित)

<p>काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत &#8220;कथा मृत्युको&#8221; नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले [&hellip;]</p>

काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे ।

गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।

सार्वजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाई फिचर्ड गरिएको छ ।

भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।

 

Share News