सनराइज बैंकको १२७औं शाखा टिमुरेमा

<p>काठमाडौं । सनराइज बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा गरेका छन् । कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले एटीएमको उद्घाटन गरेका छन् । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा गरेका छन् ।

कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले एटीएमको उद्घाटन गरेका छन् । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News