हिरोको बाइक अथवा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् नेपालमा पाइने मोडलहरू (मूल्य सहित)

<p>काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २२३ सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी २२ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा दुई लाख [&hellip;]</p>

काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २२३ सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ ।

हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी २२ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा दुई लाख छ हजार रुपैयाँ मूल्यसम्म पर्ने हिरोका स्कुटरहरु तथा तीन लाख ८५ हजार रुपैयाँ मूल्य सम्म पर्ने मोटरसाइकलहरु उपलब्ध रहेका छन् ।

पछिल्लो समयमा हिरोले नेपाल भित्र्याएको एडभेन्चर मोटरसाइकल ‘एक्सपल्स २००’ ले बजारमा निकै चर्चा कमाइ रहेको छ । मजबुत पार्टस्हरु भएको, सहजै मेन्टेन गर्न सकिने, बढि माइलेज प्रदान गर्ने र उचित मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु उत्पादन गर्ने ब्राण्डको रुपमा हिरो चर्चित रहेको छ ।

हाल नेपालमा उपलब्ध भइरहेका हिरोको स्कुटर तथा मोटरसाइकलको मूल्य सूची यस प्रकार रहेको छः

Share News