पल्सर डेयर भेन्चर ४ शनिबारदेखि प्रशारण हुने

<p>काठमाडौँ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ । पल्सर डेयर शनिबार देखि प्रशारण हुन थालेको हो । पल्सर डेयर भेन्चर नेपालको लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ [&hellip;]</p>


काठमाडौँ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ । पल्सर डेयर शनिबार देखि प्रशारण हुन थालेको हो ।

पल्सर डेयर भेन्चर नेपालको लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य लद्दाखमा लगेको छ ।

राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरी असीमित रोमाञ्चक अनुभव बटुलेका छन् । सिमावर्ती बाइकयात्राको अनुभवर मज्जालिनुका साथै विजेताले रु १० लाखनगद र नयाँपल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ, जुन क्रमशः २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।

Share News