बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित

<p>काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो। त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित  गरेको हो। नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np [&hellip;]</p>

काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ।

त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो।

त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित  गरेको हो।

नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np र मोबाईलमा BBS (space)  सिम्बोल नं ३३६२४ मा एसएमएस गरेर हेर्न सक्नेछन्।

Share News