छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा

<p>जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो । २ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।</p>


जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो ।

२ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

Share News