सनराइज बैंकद्वारा मानव सेवा आश्रमलाई २५ हजार सहयोग

<p>काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो । सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु. २५ हजार बराबरको चेक प्रदान [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु. २५ हजार बराबरको चेक प्रदान गरेकी हुन् ।

Share News