गुहेश्वरी मर्चेण्डद्वारा विद्यालयलाई २ थान कम्प्युटर प्रदान

<p>काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ । साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।</p>


काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ ।

साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।

Share News