सनराइज बैंक सुनवल शाखाद्वारा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

<p>काठमाडौँ । सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघीय संसद [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ ।

क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघीय संसद एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्री (भरत) रहेका थिए ।

Share News