एलजीले ल्यायो ‘खुशीको डबल अपग्रेड’ योजना

<p>काठमाडाैं । एलजीले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । &#8216;खुशीको डबल अपग्रेड&#8217; नाम दिईएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजिरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ, र साउन्ड सिस्टमको खरिदमा आकर्षक मुल्यका साथै पक्का उपहारहरु रहेको छ । यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत [&hellip;]</p>

काठमाडाैं । एलजीले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । ‘खुशीको डबल अपग्रेड’ नाम दिईएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजिरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ, र साउन्ड सिस्टमको खरिदमा आकर्षक मुल्यका साथै पक्का उपहारहरु रहेको छ ।

यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत एलजीका अनेकौ इनोभेटिभ उत्पादनले अपग्रेड हुने सुर्वण अवसर प्राप्त गर्नेछन । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ । यो नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ ।

Share News