आकासियो सुनकाे मूल्य, प्रतितोला ७३ हजार ५ सय

<p>काठमाडौं । साताको दास्रो दिन सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको सुन सोमबार एक हजार रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनले [&hellip;]</p>

काठमाडौं । साताको दास्रो दिन सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ ।
आइतबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको सुन सोमबार एक हजार रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ ।

त्यस्तै आइतबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनले भने ७३ हजार २ सय रुपैयाँ कायम गरेको छ ।
चाँदी आइतबारको तुलनामा १० रुपैयाँ बढेर प्रतितोला ८६० रुपैयाँमा बिक्री भईरहेको छ ।
पछिल्लो समय सुनको मूल्य वृद्धिसँगै व्यापार शून्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News