महालक्ष्मी विकास बैंकले गर्यो बृक्षारोपण कार्यक्रम

<p>काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ । महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । यता, बंैकको तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारनै बृक्षारोपण गरेको हो । बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, [&hellip;]</p>


काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ ।

महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ ।

यता, बंैकको तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारनै बृक्षारोपण गरेको हो ।

बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेको जनाइएको छ ।

Share News