१२ सयले बढ्यो सुन, प्रतितोला ७२ हजार ५ सयमा कारोबार हुँदै

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भईरहेको छ । पछिल्लो समय सुनको मूल्य आकाशियसँगै आइतबार उक्त मूल्य कायम गरेको हो । त्यस्तै तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भईरहेको छ ।

पछिल्लो समय सुनको मूल्य आकाशियसँगै आइतबार उक्त मूल्य कायम गरेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

साताकाे पहिलाे दिन चाँदी प्रतितोला ८५० रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News