महंगिदै डलर, व्यापार घाटा बढ्ने

<p>काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा पुगेको हो । अमेरिका–चीन व्यापार युद्धका कारण डलर मह्गो भएको हो । डलरको भाउ बढ्दा विदेशबाट आउने सामान मह्गो पर्ने हुँदा [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा पुगेको हो ।

अमेरिका–चीन व्यापार युद्धका कारण डलर मह्गो भएको हो । डलरको भाउ बढ्दा विदेशबाट आउने सामान मह्गो पर्ने हुँदा व्यापार घाटा थप वृद्धि हुन्छ । रेमिट्यान्स भने बढ्छ ।

Share News