डाँफे टोल विकासलाई मुक्तिनाथद्वारा डस्टबीन हस्तान्तरण

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा-६, डाँफे बजार वरिपरिको सरसफाईमा ध्यान दिँदै बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए [&hellip;]</p>


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तान्तरण गरेको छ ।

टोखा-६, डाँफे बजार वरिपरिको सरसफाईमा ध्यान दिँदै बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

Share News