डा. बिमला ओझाको नयाँ पुस्तक बजारमा

<p>काठमाडौँ । चर्म तथा यौनरोग विशेषज्ञ डा. बिमला ओझाको पुस्तक ‘एजिङ वीथ भर्चुज’ बजारमा आएको छ । डा. ओझाले आफ्नो नयाँ पुस्तकमा ढल्कंदै गएको उमेरलाई कसरी विभिन्न सद्गुणहरुको मद्दत र तिनीहरुको अभ्यासले जिन्दगी सन्तुलनमा राखी सुखी र शान्त बनाउन सकिन्छ भन्ने कुरालाई आफ्नै जिन्दगीसँग दाजेर ब्याख्या गरेकी छन् । बयस्क उमेरका साथै कम उमेरकाहरुको लागि [&hellip;]</p>


काठमाडौँ । चर्म तथा यौनरोग विशेषज्ञ डा. बिमला ओझाको पुस्तक ‘एजिङ वीथ भर्चुज’ बजारमा आएको छ ।

डा. ओझाले आफ्नो नयाँ पुस्तकमा ढल्कंदै गएको उमेरलाई कसरी विभिन्न सद्गुणहरुको मद्दत र तिनीहरुको अभ्यासले जिन्दगी सन्तुलनमा राखी सुखी र शान्त बनाउन सकिन्छ भन्ने कुरालाई आफ्नै जिन्दगीसँग दाजेर ब्याख्या गरेकी छन् ।

बयस्क उमेरका साथै कम उमेरकाहरुको लागि पनि कसरी जिन्दगी सन्तुलनमा राखी सुखी हुन सकिन्छ भन्ने कुरा जान्नको लागि पुस्तक उपयोगी हुने डा. ओझाले बताइन् ।

Share News