नबिल बैंकद्वारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

<p>काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछी बैंकले नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ । बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछी बैंकले नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ ।

बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

Share News