सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई दियो १ लाख

<p>काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवाआश्रम’लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवाआश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाख हस्तान्तरण गरिएको हो । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग [&hellip;]</p>


काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवाआश्रम’लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवाआश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाख हस्तान्तरण गरिएको हो ।

साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषणा गरे ।

Share News