मलेसिया विरुद्धको टि २० सिरिजमा नेपालको क्लिन स्विप

<p>काठमाडौं । टि २० मा नेपालले मलेसियालाई पुनः पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको दोश्रो खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विवेकको क्षतिमा १६७ रनमै समेटिएको हो । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । शनिबारको पहिलो खेलमा पनि [&hellip;]</p>

काठमाडौं । टि २० मा नेपालले मलेसियालाई पुनः पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको दोश्रो खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विवेकको क्षतिमा १६७ रनमै समेटिएको हो । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो ।

नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । शनिबारको पहिलो खेलमा पनि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । टि २० सिरिजमा नेपालले मलेसिया विरुद्धका दुबै खेल जितेर क्लिन स्विप गरेको हो ।

Share News