२५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीलाई नबिल बैंकले गर्यो सम्मान

<p>काठमाडौँ । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर २५ वर्षदेखिसेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरी सम्मान गरे । उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितिका निर्देशकहरु, पूर्व सञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौँ । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर २५ वर्षदेखिसेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरी सम्मान गरे ।

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितिका निर्देशकहरु, पूर्व सञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थिति रहेको थियो ।

Share News