एसईईको ग्रेड वृद्धि परीक्षा सर्यो, अब कहिले ?(तालिका सहित)

<p>काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ का लागि तोकेको एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) [&hellip;]</p>


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ का लागि तोकेको एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

संसोधित परीक्षा तालिका हेर्नुहोस्ः

 

Share News