चिलीलाई हराउँदै पेरु पुग्यो कोपा अमेरिका कपको फाइनलमा, ब्राजिलसँग भिड्ने

<p>काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ [&hellip;]</p>

काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ ।

चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ ।
पेरुलाई फाइनलमा पुर्याउन इडिसन फ्लोरेसले २१, योसिमर युटिनले ३८ र पाओलो गुरेरोले ९१ मिनेटमा गोल गरेका थिए ।

Share News