कोपा अमेरिका कपः अर्जेन्टिना आउट, ब्राजिल फाइनलमा

<p>काठमाडौँ । कोपा अमेरिका कप फुटबलको आज बिहान सम्पन्न खेलमा अजेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ब्राजिलका लागि ग्राबिल जिससले १९ औँ र रोबर्टो फर्मिन्होले ७१ औं मिनेटमा गोल गरी फाइनल यात्रा सुरक्षित गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना भने गोल गर्न असफल  हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब उपाधिका लागि [&hellip;]</p>

काठमाडौँ । कोपा अमेरिका कप फुटबलको आज बिहान सम्पन्न खेलमा अजेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ ।

प्रतिष्पर्धात्मक खेलमा ब्राजिलका लागि ग्राबिल जिससले १९ औँ र रोबर्टो फर्मिन्होले ७१ औं मिनेटमा गोल गरी फाइनल यात्रा सुरक्षित गरेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना भने गोल गर्न असफल  हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

Share News