कुष्ठरोग निवारण संघलाई सिद्धार्थ बैंकको ८० हजार सहयोग

<p>काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जनाएको छ ।</p>


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

Share News