काठमाडौं। लोकसेवा आयोगले आफ्नो अनलाईन फारम भने समय १ हप्ता बढाएको छ। समय थप गर्दै लोकसेवाले ०७६/३/१० गते सम्म विद्यार्थीहरुले सिङ्गल दस्तुरमा अनलाईन फर्म भर्न सक्ने र दोव्वर दस्तुरमा ०७६/३/१७ गते सम्मम फर्म भर्ने व्यबस्था मिलाएको छ ।
लोकसेवा आयोगको वेभसाईटमा गत सोमबारदेखी समस्या देखिएपछी अनलाईन फारम भर्ने मिती बढाएको हो।
आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै अनलाइन् आवेदन दिने विद्यार्थीहरुको चाप धेरै भएका कारण दरखास्त अपलोडमा गर्न कठिनाई भई आयोगमा दरखास्त फारम बुझाउन नसकेको बताएको छ।