पुरानो मेडिकल कलेजमा फेरी शुरुभयो मिर्गौला प्रत्यारोपण

<p>काठमाडौँ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । चारबर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यतिनै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर–६निवासी ५४बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५बर्षीय भान्जा [&hellip;]</p>

काठमाडौँ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । चारबर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यतिनै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।

गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर–६निवासी ५४बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५बर्षीय भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन्।

Share News