आजबाट मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता

<p>काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्। प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ। नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्। प्रतियोगिता २ दिन संचालन [&hellip;]</p>

काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्।

प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ।

नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्।

प्रतियोगिता २ दिन संचालन हुने कार्यक्रम संचालक छत्र आलेले जानकारी दिएका छन्।

Share News