सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी अन्तरगत १४ लाख हस्तान्तरण

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेसिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत रु. १४ लाख रकम भुक्तानी गरेको छ । कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा काम गर्दै आएकी रमिता बिकको मृत्यु वापत उनको ६ वर्षिय छोरा सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सिओओ दशरथमणी खड्काले बीमांक बापतको रकम १४ लाखको [&hellip;]</p>


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेसिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत रु. १४ लाख रकम भुक्तानी गरेको छ ।

कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा काम गर्दै आएकी रमिता बिकको मृत्यु वापत उनको ६ वर्षिय छोरा सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सिओओ दशरथमणी खड्काले बीमांक बापतको रकम १४ लाखको चेक हस्तान्तरण गरे ।

Share News