सिटिजन लाइफद्वारा ३ लाख मृत्यु दाबी भुक्तानी

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी बापत ३ लाख रुपैंया रकम भुक्तानी गरेको छ । बर्दिबास, महोत्तरीमा मंगलबार एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गीय श्रिचन महतोकी श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् ।</p>


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी बापत ३ लाख रुपैंया रकम भुक्तानी गरेको छ ।

बर्दिबास, महोत्तरीमा मंगलबार एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गीय श्रिचन महतोकी श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् ।

Share News