डाबर नेपालले ल्यायो ‘रियल मिक्स्ड फ्रुट मसला’, चटपटा र स्पाइसी मसलाको स्वाद पाइने

<p>काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा &#8216;रियल मिक्स्ड फ्रुट मसला&#8217; नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा ल्याएको हो । कम्पनीका अनुुसार यो रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको जुस हो । [&hellip;]</p>

काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा ल्याएको हो ।

कम्पनीका अनुुसार यो रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको जुस हो । जसले मसला स्वादको मज्जा दिने कम्पनीले जनाएको छ ।

रियल मिक्स्ड फ्रुट मसला टेट्रा प्याकमा उपलब्ध छ । साथै, यसको बजार मूल्य १ लिटरको २०० रुपैयाँ र २०० मिलिको २५ रुपैयाँ कायम गरिएको छ ।

Share News